Friday, February 5, 2016

नेपाली नाटक : मौलिकताको खोज

थिएटरमा नेपालीमात्र होइन अनूदित नाटक पनि चलिरहेका छन् । लेखक अभि सुवेदी भन्नुहुन्छ, "अनूदित नाटकले घाटा गर्दैन तर सही अनुवाद भएन भने चाहिँ गलत सन्देश जान्छ ।'

(नेपाली नाटकको मौलिकतामाथि मेरो रिपोर्टिङ नागरिक 'अक्षर'मा, पुस ११, २०७२)

http://nagariknews.com/nagarik-sanibar/story/51234.html




No comments:

Post a Comment